प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द
भदौ ११, सुर्खेत | प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका...