गाउँमा आइरन चक्की छैन, तर म्याद गुजारेर ३० लाख चक्की जलाइयो
हेमन्त केसी | भदौ २७, जाजरकोट | जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्याउँदैन, बरू म्याद गुजारेर जलाउँछ ।...