Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ पुष २९ गते, दिउँसो १२:२३ बजे कालिकोट - KLK, समाज

बुवाले घरमा आगो लगाउँदा दुई छोरा जले, एक घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २९, कालिकोट | </b>कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बुवाले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ।&nbsp;<br></p><p>नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ।&nbsp;</p><p>घरायसी झगडाका कारणले भैरेले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए। रासस</p>