मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु
जेठ ३२, रुकुम | रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । दुई सय १० जना बेरोजगारलाई एक महीनाका लागि रोजगारी दिने उद्देश्यले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु...