छोराबुहारीकै योजनामा बाबुको हत्या, ६ जना पक्राउ
इलाम | इलामको सुर्योदय नगरपालिका–११ मा छोराबुहारीले चार जनालाई खटाएरआफ्नै बाबुको हत्या गरेको खुलेको छ। पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी पत्नी २६ वर्षीया...