माघ २०, इलाम । इलामको महमाईमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । महमाई–६ निवासी मिक्लुवीर नेम्वाङको बुधबार फेवाखोलाको एकसय मिटर अग्लो बेसारे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको...