मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन
काठमाडौँ । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाउनुभएको छ । आज यहाँस्थित कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको...