काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ को अमहा सिमासार जंगलमा कारभित्र बन्दुक फेला परेको छ। जंगलको भित्री सडक खण्डमा कारभित्र राइफल जस्तै बन्दुक भेटिएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता...