तुम्बेवा गाउँपालिकामा प्राइम बेंक स्थापना भएपछि बैंकिङ काम गर्न सहज
जितेन्द्र भण्डारी | पुस २४, पाँचथर | सरकारले देशैभरका स्थानिय तहमा बेंक पुरयाउने लक्ष्य अनुरुप पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानियलाई लक्षित गरेर मौवा बजारमा सोमबार प्राइम बेंकको स्थापना भएको छ ।...