कनकाइ उवासङ्घमा लोकतान्त्रिक समावेशी समूह विजयी
पुस १३, बनियानी | झापाको कनकाइ उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक समावेशी समूहका उम्मेदवार विजयी भएका छन् । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार सङ्घको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी...