फागुन १९, पाँचथर | प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताउनुभएको छ ।
गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग कुरा...