बाँदरका कारण लाखौं रोपनी जग्गा बाझो, बाँदर खेद्न कस्सीए बृद्धबृद्धा
चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुष्प बहादुर कट्वालको दुईवर्ष यता नौ रोपनी खेतीयोग्य जमिन बाझोमा परिणत भएको छ । यस्तै, दिक्तेल कुडारडाँडाका टंकप्रसाद...