मोरङमा रोकिराखेको ट्रकमा मोरटसाइकल ठोक्किँदा दुईको मृत्यु
असोज १४, उर्लाबारी | विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको...