भदौ १४, सोलुखुम्बु | यहाँको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित भएको छ । सदरमुकाम नजिकैको उक्त विमानस्थलमा एक महिनादेखि नेपाल एयरलाइन्सको विमान आउन सकेको छैन ।...