चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीले पाँच किलो फोहोर जम्मा गर्नेलाई फुटबल दिने अभियान शुरु गरेको छ ।
वडालाई सफा, सुन्दर र स्वच्छ राख्नका लागि रचनात्मक...