खोटाङको महिला सञ्जालद्वारा महिलामाथि हुने हिंसा बन्द गरिनुपर्ने माग
चिसाङ शेर्पा चैत्र १९, खोटाङ | महिलामाथि हुने अत्याचार, यौन दुव्र्यहार, हत्या, हिंसा अन्त्य गरिनुपर्ने अन्तर पार्टी महिला सञ्जाल खोटाङले जनाएको छ । २१आंै शताब्दीमा पनि बोक्सीको नाममा महिला माथि...