सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएपछि स्थानिय हर्षित
जितेन्द्र भण्डारी/चैत्र १४,पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाइको हिजो उद्घाटन गरिएको छ । स्वास्थ्य इकाइको प्रतिनिधी सभा सदस्य वशन्त कुमार नेम्बाङले उद्घाटन गर्नुभएको थियो...