हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवासमाथि बिराटनगरमा गोली प्रहार
चैत २५, विराटनगर | विरानगरस्थित जतुवामा आज बिहान गोली चलेको छ । बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते...