माघ २१, इलाम | इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको...