जनहितका लागि सरकारले निर्णय गर्नसक्ने – उपप्रधानमन्त्री गच्छदार
माघ १३, विराटनगर | उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले संविधान र...