पहिरोमा पुरिएर एकको मृत्यु, उद्धारमा चारहजार सुरक्षाकर्मी परिचालित
साउन २८, विराटनगर । मोरङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने १९ वटा चौपाया मरेका छन् । लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ वर्षीया गोपीमाया तामाङको मृत्यु भएको...