भदौ ३, विराटनगर । करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको...