बालअधिकारका लागि सचेतना कार्यक्रम सम्पन्न
असार २३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका स्थित संक्रान्तिबजारमा बालअधिकार सम्बन्धि सचेतना गोष्ठी शुक्रबार सम्पन्न भएको छ । बाल हक अधिकार स्थापित गर्ने उदेश्यले संचालित गोष्ठीमा बाल स्वास्थ्य, बाल पत्रकारिता, सुचना...