निधन भएका शेखरचन्द्रको ठाउँमा मोरङमा कांग्रेसका मानबहादुर लिम्बुलाई टिकट
कात्तिक २४, मोरङ | मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ ।
यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा...