झापामा ट्याक्टर र टेम्पो ठोकिँदा दुई जनाको मृत्यु
साउन १, सुरुङ्गा, झापा (रासस) । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् ।
भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको...