पुस २७, ओखलढुङ्गा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ ।
जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित...