तेह्रथुममा खाटबाट लडेर एक युवकको मृत्यु
असोज १६, तेह्रथुम | तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्मामा एक युवाको सुतिरहेको खाटबाट लडेर मृत्यु भएको छ। खाटमा सुतिरहेको अवस्थामा लडेर ३२ वर्षीय दिलीप लिम्बूको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डिएसपी...