ताप्लेजुङमा ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान शुरु
जेठ ३, फुङ्लिङ (रासस)। ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा...