अर्घाखाँचीमा चितुवा र बाँदरको आतंक बढ्यो
साउन १८, अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाका कैयौ गाउँमा चितुवा र बाँदरले मानिसहरुलाई आतंकित बनाएको छ । सन्धिखर्कका खाचिकोटका दुवारा, डिहिडाँडा, भुजुङेका साथै कुर, किमडाँडा यस्तै भूमिकास्थान...