अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने
माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको...