वाईसियल पहिला जस्तै जन कार्वाहीमा उत्रिन्छ: दिपशिखा
प्रेम सुनार/ चैत १५, गुल्मी । वाईसियल नेपालका केन्द्रिय महासचिव रामप्रसाद सापकोटा (दिपशिखा ) ले अव वाईसियल नेपाल पहिला जस्तै भ्रष्टहरुको कार्वाहीमा उत्रने चेतावानी दिएका छन् । जनयुद्धकालमा माओवादीको डरले...