माघ २५, गुल्मी । स्वास्थ्यमन्त्री गगन थापाले अबको पाँच वर्षमा कुनै पनि स्थानमा स्वास्थ्य चौकी र अस्पतालका भवन खोज्दै जानु नपर्ने बताउनुभएको छ । भवन निर्माणका लागि राज्यसँग स्रोतको कमी नभए...