By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दोहली श्रोतकेन्द्रले अब्बल जनशक्ति तयार गर्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > दोहली श्रोतकेन्द्रले अब्बल जनशक्ति तयार गर्ने
गुल्मी - GLMसमाज

दोहली श्रोतकेन्द्रले अब्बल जनशक्ति तयार गर्ने

साझासवाल
Last updated: March 15, 2016 12:18 pm
साझासवाल
6 Min Read
Share

computer2प्रेम सुनार, चैत २, गुल्मी । बिद्यालय स्तरबाटै सूचना संचार र प्रविधिको सीप युक्त जनशक्ति तयार गर्ने उदेश्यले गुल्मीको दोहली स्रोतकेन्द्रले एउटा राम्रो अभ्यासको थालनी गरेको छ । एक बिद्यालय एक कम्प्युटर अभियान संचालन गरी केन्द्रले बिद्यालयहरुलाई आधुनिक प्रविधिसंग परिचित हुने सीप र प्रविधियूक्त जनशक्ति उत्पादनको थलो बनाउने उसले थालनी गरेको छ ।

जुन कार्यक्रमलाई सफल बनाउन दोहली स्रोत केन्द्रले अहिले एक विद्यालय कम्तीमा एक कम्प्युटर र कम्प्युटर सम्बन्धी आधारभूत सीपयुक्त जनशक्ति भन्ने कार्ययोजनानै बनाएर लागु गरेको छ । जस अन्तरगत प्रत्येक विद्यालयमा कम्प्युटरको व्यवस्था गर्ने, आधुनिक प्रविधिलाई सिकाईमा उपयोग गराउनका लागि आधारभूत ज्ञान सीप भएको जनशक्ति तयार गर्ने र सूचना तथा सञ्चार प्रविधिलाई माध्यम र विषयका रुपमा उपयोग गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य केन्द्रको रहेको स्रोत व्यति लाल बहादुर कुँवरले बताउनुभयो ।
यस कार्यक्रमले दोहली स्रोतकेन्द्रका आधारभूत तहदेखि उच्च माध्यमिक तह सम्म प्रत्येक विद्यालयमा सूचना र सञ्चार प्रविधि लाई सिकाईको माध्यम, सामग्री र विषयमा रुपमा व्यवस्थित गर्ने योजना रहेको छ । दोहली स्रोतकेन्द्रमा हाल २ वटा उच्च मावि , ४ वटा मावि ८ निमावि र २० वटा प्रावि गरी ३४ वटा सामुदायिक विद्यालय रहेकाछन् । त्यस्तै स्ांस्थागत तर्फ नि.मा.वि. १ र प्राथमिक ३ गरी जम्मा ३८ वटा विद्यालयहरु रहेका छन् ।

यो अभियान लागु हुनुपुर्व स्रोत केन्द्र अन्तरगतका सामुदायिक बिद्यालय तर्फ राम राज्य उमावि दोहली, अर्जे उमावि अर्जे, ठाढुङ्गा मावि दर्लामचौर, आनन्दपुर मावि इस्मा रजस्थल, जमलपोखरा मावि छापहिले र रानीपोखरी निमावि अर्जेमा केहि थान कम्प्युटर खरिद गरी प्रयोगमा ल्याइएको थियो । भने संथागत तर्फ सिद्ध प्रावि इङ्गलिस बोर्डिङ्ग स्कुल अर्जेमा कम्प्युटर संचालनमा रहेका थिए ।
बिद्यालयको निम्न माध्यमिक तहको पाठ्यक्रममा ऐच्छिक विषयको रुपमा कम्प्युटर विषय व्यवस्था भएपनि त्यसको वैकल्पिक विषयको रुपमा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भइ नसकेको अवस्थामा यो कार्यक्रम निकै फलदायी हुने देखिएको छ ।

स्रोत केन्द्रको पहलमा गत मंसीर १५ गते बसेको प्रध्यानाध्यापकहरुको बैठकले यो कार्यक्रमलाई अभियानको रुपमा अगाडि वढाउने प्रतिबद्धता गरेको थियो । सोहि अभियानको चार महिना नपुग्दै स्थानीय चन्दादाता, समुह, संघसंस्था, अभिभावकको सहयोग र आन्तरिक स्रोतबाट ११ वटा प्राथमिक विद्यालय र निम्न माध्यमिक विद्यालयमा कम्प्युटर उपलब्ध भईसकेको स्रोत व्यक्ति कुवंरले जानकारी दिनुभयो । अभियानको शुरुवात मनकामना प्राविमा दोहली ८ बाट भएको थियो । स्थानीय क्यारसिंह खत्रीले बिद्यालयलाई एक सेट कम्प्युटर हस्तान्तरण गरेर अभियानको थालनी गर्नुभएको हो । त्यस्तै सिद्ध प्रावि इस्मा रजस्थललाई लील बहादुुर बिष्टले कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

computer1

नेपाल राष्ट्रिय निमावि दोहली कल्यारमा प्रध्यानाध्यापक राम बहादुर नेपालीले एक सेट कम्प्युटर प्रदान गर्नुभयो । अभियानकै क्रममा सुर्योदय प्रावि दोहलीमा पनि स्थानीय टीका कुमारी अधिकारी स्वतस्र्फुत रुपमा कम्प्युटर प्रदान गर्नुभयो । देउराली निमावि दोहली ७ मा शिवशत्ति आमा समुहले बिद्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको थियो । स्थानीय आमा समुह, दिपमाला युवा क्लव र अभिभावकले चन्दा संकलन गरी देविस्थान निमाविमा कम्प्युटर हस्तान्तरण गरिएको छ ।

चन्द्र निमावि दोहली ९ मा प्रध्यानाध्यापक बाबुराम खनाल, खड्ग प्रावि इस्मा रजस्थलमा अभिभावकहरले चन्दा संकलन गरी बिद्यालयलाई कम्प्युटर हस्तान्तरण गरे । त्यस्तै जनशक्ति प्रावि दोहली १ मा स्थानीय दामु गिरी र रैना देवि प्रावि अर्जेमा लायन्स क्लवको सहयोगमा कम्प्युटर प्रदान गरिएको केन्द्रले जनाएको छ । भने सुन्तला निमाविमा बिद्यालयका आन्तिरक स्रोतबाट एक थान कम्प्युटर खरिद गरिएको छ ।

यी संगै हाल सम्म जम्मा १८ वटा सामुदायिक र १ वटा संस्थागत विद्यालय गरी १९ वटा विद्यालयमा कम्प्युटर उपलब्ध भई सकेको छ । सुन्तला देवि निमावि, दर्लामचौर प्रावि, आलम देउराली प्रावि र कालिका प्रावि गरी चार वटा विद्यालयमा गा.वि.स ले एक÷एक थान कम्प्युटर उपलब्ध गराइदिने गाउँपरिषदबाटै निर्णय भएको गाविसले जनाएको छ । कालिका निमावि दोहली, कुमारी निमावि इस्मा रजस्थल र दिपज्योति बोर्डिङ्ग इस्मा रजस्थलमा दाताहरु र आन्तरिक स्रोत वाट शैक्षिक सत्र २०७३ को शुरुवाटनै व्यवस्था गर्ने योजना रहेको छ । यसरी यसै आर्थिक वर्षको अन्त्य सम्म करीव २५ वटा विद्यालयमा कम्प्युटर उपलब्ध भई त्यसको सामान्य प्रयोग भै सक्ने योजना केन्द्रको रहेको छ ।

computer3
साथै यसलाई व्यवस्थित रुपमा संचालन र व्यवस्थापन गर्न आधारभूत सीप यूक्त जनशक्तिको निर्माण गर्न जिल्ला शिक्षा कार्यालय र बिद्यालयहरुको सहकार्यमा तालिम संचालन गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनु भयो । दोहोली स्रोत केन्द्रको यो अभियान निकै प्रभावकारी र उदाहरणिय भएकाले स्रोत व्यक्ति लाल बहादुर कुवंर, केन्द्र अन्तरगतका प्रध्यानाध्यापक एवं शिक्षकहरुलाई धन्यबाद दिदै आफु र आफुनो कार्यालयलको पूर्ण सहयोग रहने बताउनुभयो ।
तालिम पछि उपलब्ध कम्प्युटरलाई सञ्चालन र सिकाई सहजीकरणमा थप उपलब्धि हासिल हुने केन्द्रको अपेक्षा रहेको छ । श्रव्य दृष्य सामग्रीहरु तथा कम्प्युटरलाई विषयको रुपमा प्रयोग गर्दा आवश्यक जनशक्तिको अभावले यसको उपयोगिता कम हुने भएकाले यो समस्यालाई समाधान गर्न एक विद्यालय, एक कम्प्युटर र एक जना आधारभूत सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्यले कार्ययोजना तयार हो ।
कार्ययोजना अन्तर्गत पहिलो चरणमा चैत्र १ गते देखि बैसाख १५ गते भित्र शिक्षकहरुलाई तालिम दिइनेछ । तालिममा विद्यालयले विद्यालय व्यवस्थापन समितिको परामर्शमा लामो समय सम्म विद्यालयलाई सेवा दिन सक्ने र आई .सी.टी. प्रति उत्सुक शिक्षक छनोट गरी पठानेछन् । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा वढिमा २५ जना शिक्षकलाई सहभागी गराउने र आवश्यक विद्यालयले शिक्षकका लागी पायक पर्ने तालिम प्रदायक संस्थामा गई तालिम लिनेछन् ।

तस्विर : एक बिद्यालय एक कम्प्युटर अभियान संचालन भएपछि स्रोत केन्द्र अन्तरगतका केहि बिद्यालयमा विभिन्न व्यक्ति द्धारा कम्प्युटर हस्तान्तरण गर्दै गरेका केहि झलक ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भिरबाट खसेर डडेल्धुरामा गर्भवति महिलाको मृत्यू
Next Article दोहली श्रोतकेन्द्रले अब्बल जनशक्ति तयार गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

9 months ago
रसुवा - RSWसमाज

एक किलो सुनसहित दुई महिला पक्राउ

57 years ago
समाज

बाढीपहिरोले दुई दिनमा १२९ जनाको मृत्यु, ६२ जना बेपत्ता

57 years ago
समाज

यी ४ प्रदेश सहित बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?