2026-09-01 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेस ईलाका नम्बर ८ को भेला सम्पन्न

अनिश शर्मा गैरे/ चैत्र १४,  वामी गुल्मी । नेपाली काङ्ग्रेस ईलाका नम्बर ८ को भेला रेसुङ्गा नगरपालीका वडा नम्बर १५ दुबिचौर मा सम्पन्न भएको छ । क्षेत्रिय सभापति अशोक कुमार थापाको सभापतित्व रहेको कार्यक्रममा नेका गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने सचिब खिलध्वज पन्थीको बिशिष्ट आतिथ्यता रहेको थियो । भने दस्य थम्मन केसी र प्रकाश सलामीको आतिथ्यता रहेको थियो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, बिशिेष्ट अतिथि जिल्ला सचिब खिलध्वज पन्थी, जिल्ला समिति सदस्य थम्मन केसी र प्रकाश सलामी, महासमिति सदस्य धना भण्डारी, महाधिबेशन प्रतिनिधि श्रीप्रसाद भलामी, नगर सभापति छबि पाण्डेय, नेबिसंघ जिल्ला उपसभापति झबिन्द्र पाण्डे, तरुण दलको जिल्ला सदस्य भरत भलामीले मन्तब्य ब्यक्त गर्नुभएको थिया ।
कार्यक्रमले तामलाल पोडेल संयोजकतत्वमा ९ सदस्यीय नया कार्य समितिको गठन गरेको छ । जस्को सचिबमा बाबुराम मरासीनी तथा कोषाध्यक्षमा इश्वरी बेलबासे लगायत अन्य सदस्यहरु रहनुभएको छ । क्षेत्र नम्बर २ का क्षेत्रीय उपसभापति हरि प्रसाद अर्यालको स्वागत रहेको कार्यक्रममा क्षेत्रीय सचिब पुर्ण केसीले कार्यक्रम माथी प्रकाश पार्नुभएका थियो भने सञ्चालन क्षेत्रीय सचिब धाता भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन