Skip to content
Friday, July 17, 2026 Nepali Online Media
SajhaSabal समाचार

पाल्पा – PLP

801 समाचार

समाचार

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना
4 मिनेट पढाइ

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

फागुन ३०, पाल्पा । चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ । उहाँका…

बिमाले किसान पशुपालनतर्फ आकर्षित
4 मिनेट पढाइ

बिमाले किसान पशुपालनतर्फ आकर्षित

फागुन ३०, पाल्पा । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी…

पाल्पामा विद्यालय भवन निर्माण
2 मिनेट पढाइ

पाल्पामा विद्यालय भवन निर्माण

फागुन ३०, पाल्पा। नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाको रु…

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार
4 मिनेट पढाइ

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार

फागुन १२, पाल्पा । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ कार्य प्रभावकारी बन्दै गएको छ । कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग…

मापदण्ड विपरीत पशु बधशाला
4 मिनेट पढाइ

मापदण्ड विपरीत पशु बधशाला

फागुन १२, रामपुर (पाल्पा) | सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐननियम बनाए पनि यहाँ लागू…

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता
2 मिनेट पढाइ

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

माघ २८, पाल्पा । स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन्…

वर्षामा सङ्कलित पानी पिउदैं विद्यार्थी शिक्षक
4 मिनेट पढाइ

वर्षामा सङ्कलित पानी पिउदैं विद्यार्थी शिक्षक

माघ २५, पाल्पा । असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला ! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी…

स्वास्थ्य चौकी भवन जीर्ण भएपछि सेवा प्रवाहमा समस्या
4 मिनेट पढाइ

स्वास्थ्य चौकी भवन जीर्ण भएपछि सेवा प्रवाहमा समस्या

माघ २३, रामपुर (पाल्पा) । सहज सुलभसँग स्वास्थ्य सेवाको पहुँच आमजनता माझ पुर्याउने उद्देश्यले स्थापना भएको सहलकोट स्वास्थ्य चौकीको भवन…