मिल्काएर गयौ प्रिय दुनियाँको माझ
गीततिमीलाई जुनीभरी कति माया दिएँ पराइ झै ठान्यौ र त ग¥यौ दोश्रो विहे म मा के नै कमि थियो सोच्दै छु म…
गीततिमीलाई जुनीभरी कति माया दिएँ पराइ झै ठान्यौ र त ग¥यौ दोश्रो विहे म मा के नै कमि थियो सोच्दै छु म…
कात्तिक २७, रोल्पा । जिल्ला बालकल्याण समितिले बालाधिकार संरक्षण र प्रवद्र्धनका लागि आपत्कालीन र जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग गरेकोे…
कार्तिक २६, रोल्पा । जिल्लामा सञ्चालित कोसेली घरबाट उत्पादित सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समयमा जिल्लामै नेपाली कागज…
कात्तिक २६, रोल्पा । सन् २०१७ भित्र जिल्लालाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने जिल्ला परिषद्ले निर्णय गरेको भएपनि जिल्लामा सुधारिएको चुलो…
कार्तिक २५, रोल्पा । घर्तीगाउँ–९ बल्लेमा जुगारदेखि ओत घोर्नेटी कच्ची सडक खन्ने क्रममा ढुङ्गाले लागेर डोजर सहचालक राँक–९ रोल्पाका ३०…
कविता उपाध्याय, कार्तिक २५, रोल्पा । भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि…
कात्तिक २४, रोल्पा । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले कृषकको चाहना, भौगोलिक अवस्था र सरकारले निर्धारित गरेको लक्ष्यअनुसार पशुजन्य…
कात्तिक २३, रोल्पा । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका रोल्पा कारागारका कैदी स्वरोजगारमूलक कार्य गर्दै आयआर्जनसँगै कैद भुक्तान गरिरहेका छन्…
कविता उपाध्याय, कात्तिक २३, रोल्पा । आर्थिक अभाव तथा अज्ञानताका कारण घोडागाउँ, रोल्पाकी चम्कली रिजालले गर्भावस्थामा राम्रो स्याहारसुसार पाउन सक्नुभएन,…
कात्तिक २२, रोल्पा । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरुले गरेको आन्दोलनका…
-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञगर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्
प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई…