किशोरीको मृत्युको कारण फरक समुदायका केटासँगको प्रेम सम्बन्ध
असार १७, काठमाडौँ | पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरमा १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो ।
मृतक किशोरी श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया...