दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या, शव मोटरसाइकलमा राखेर भारत लगि छोडेर आए
साउन ३०, पर्सा | बाराको बिश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका–५...