नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
काठमाडौँ | जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्। १०४ रनको...