अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय तीन दिन बन्द
वीरगञ्ज (पर्सा) । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको...