हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे
चैत १२, लहान | हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि भदैयासम्म करीब १० किलोमिटर सडकमा कालोपत्रे सकिएको...