लगातारको वर्षाले मिर्चैया जलमग्न (फोटोफिचर)
राम नारायण पंडित/साउन २७, सिरहा । लगातारको बर्षाले मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकोले जनजीवन प्रभावित भएको छ । सामान्य बर्षासंगै मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका...