Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १८, सिरहा – सिरहामा बिहीबार राति एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>अनटेष्ट जेसीभीले स. ५ प ८७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र त्यही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>उत्तरबाट दक्षिण आइरहेको एक्साभेटर र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । एक्साभेटरका चालक फरार छन् ।</p>