काठमाडौँ | चलचित्र निर्माण समूह र कलाकारले ‘दर्शक’सँगै बसेर नेपाली चलचित्र ‘जन्ते बाख्रो’ हेरेका छन् । समग्रमा दर्शकको प्रतिक्रिया बुझ्ने उद्देश्यले आफूहरू चलचित्र हेर्न आएको अभिनेता आशिफ शाहले बताउनुभयो ।...