काठमाडौैँ | प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा विनियोजन विधयेकका सिद्धान्त र प्राथमितामाथिको छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेको छ । बैठकको आकस्मिक समयमा...