प्रभु बैंकका ग्राहकलाई इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारमा विशेष छुट
काठमाडौँ | प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारमा विशेष छुट...