बजेट अनुशासन कायम गर्न सांसद विष्टको सुझाव
काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभामा आर्थिक...