नेपाली नागरिक गाइन्जूलाई श्रीलंकामा नागरिक वीरता स्वर्ण पदक
पुस २८, काठमाडौँ, नेपाली नागरिक लक्ष्मीसुन्दर गाइन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित हुनुभएको छ ।
गाइन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गर्नुभएको हो...