नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण
काठमाडौँ | मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरेका छन्। मंगलबार ५ बजे आन्दोलनकारीको विरोधका बावजूद मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै...