डडेल्धुराका बृद्ध महिला र बालबालिकाका लागि आम्दानीको स्रोत बन्दै काफल

ललित बोहरा/बैशाख ३१, डडेल्धुरा । डडेल्धुराका बृद्ध महिला तथा बालबालीकाका लागी आमदानीको राम्रो स्रोत काफल बन्दै गएको छ ।
जेठ महिनाको सुरुवात भएसंगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार...